बाँदर लखेट्ने करेन्टरको पासोमा परेका दुईसहित बागमतीमा एकै दिन ६ जनाको मृत्यु
onlinekhabar.com · Sat Jun 20 07:26:32 GMT 2026

६ असार, हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा भएका घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने १० जना घाइते भए । करेन्ट लागेर २ जना, भिरबाट लडेर २ जना, सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)