जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक
nepalpress.com · Wed May 27 12:03:48 GMT 2026

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। जेठ २४ गते बस्ने गरी अध्यक्ष राउतले केन्द्रीय समितिको पूर्ण बैठक डोकेका हुन्।
बैठक मध्यबानेश्वर सनराइज क्याफेमा बस्ने सचिव अनिताकुमारी मण्डलले बताइन्। बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)