मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली, लेखक र गुरुङले मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर, कारबाही गर्न सिफारिस

canadanepal.com · Wed May 27 12:05:05 GMT 2026

काठमाडौं -राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

आयोगले भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधारमा ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कारबाहीको सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)