मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनाव जित्न अर्को दलको चिह्न

gorkhapatraonline.com · Thu Oct 13 00:30:42 GMT 2022

नारायण काफ्ले

काठमाडौँ, असोज २७ गते । विचार र सिद्धान्तमा दुई ध्रुवमा रहेका दलबीचको चुनावी तालमेल पछिल्ला वर्षमा झनै मौलाएको छ। चुनावी तालमेल मात्र होइन, चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेतामा अर्को दलको चुनाव चिह्नको सहारा लिने अभ्यास पनि बिस्तारै बढ्दै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)