देशभर १० औद्योगिक क्षेत्रमा १६ उद्योग बन्द
baahrakhari.com · Wed May 27 12:14:22 GMT 2026

काठमाडौं । देशभर सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रको अवस्था सुधारोन्मुख देखिए पनि यसभित्र सञ्चालित उद्योग पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।
सरकारले तोकेको औद्योगिक क्षेत्र करिब ६ हजार रोपनी जग्गामा फैलिएको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार उक्त क्षेत्रहरूमा कुल ७०६ वटा उद्योगहरू रहेका छन् । तीमध्ये ६३८ उद्योगहरू सञ्चालनमा छन् भने २६ वटा निर्माणाधीन र १६ वटा बन्द अवस्थामा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ