बच्चाहरूमा पेट दुख्ने समस्या किन हुन्छ? (भिडिओ)
setopati.com · Tue Sep 05 00:20:51 GMT 2023
बच्चाहरूमा पेट दुख्ने समस्या अलि व्यापक छ।
पेट दुख्नुको मुख्य कारण खानपिन नै हो। यो मौसमी पनि हुन्छ। विशेषगरी जाडो महिना र पानी पर्ने मौसममा यस्तो समस्या धेरै हुन्छ। मौसम परिवर्तन हुने बेलामा भाइरसहरू सक्रिय हुने भएकाले पनि पेट दुख्ने समस्या हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)