उदयपुरमा विद्यालय बस दुर्घटना एक जनाको मृत्यु
khabarhub.com · Sat Jun 20 07:38:39 GMT 2026

कटारी – उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)