विश्वकपमा पाराग्वेको पुनरागमन, टर्किए प्रतियोगिताबाट बाहिरियो
hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026
काठमाडौँ। फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको निर्णायक खेलमा पाराग्वेले टर्किएलाई १-० ले पराजित गर्दै आफ्नो नकआउट सम्भावना जीवित राखेको छ भने टर्किए प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो खेलमा पराजित भएका दुवै टोलीका लागि जित अपरिहार्य थियो। सान फ्रान्सिस्कोमा भएको खेलमा पाराग्वेले शुरूआतमै आक्रामक गर्दै विश्वकप-२०२६ कै सबैभन्दा छिटो गोल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)