एकीकृत समाजवादीमा प्रवेश गर्ने दाङका ३ जना जनप्रतिनिधिलाई एमालेले गर्यो कारबाही
nepalkhabar.com · Fri Feb 04 00:17:53 GMT 2022
दाङको तुलसीपुर उपमहानगरपालिकाका तीनजना जनप्रतिनिधिलाई पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको छ।
कार्यपालिका सदस्यहरु जानका रेग्मी‚ डिला परियार र दिपक कुमाललाई पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको हो। उनीहरुले एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेपछि एमालेले कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)