अमेरिकाले स्थगित गर्यो अफगानी नागरिकहरूको आप्रवासन अनुरोध
barnanmedia.com · Thu Nov 27 19:15:00 GMT 2025

अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ ।
वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको हो । घटनामा संलग्न सन्दिग्धलाई अफगान नागरिकको रूपमा पहिचान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)