विदेश पठाउने भन्दै ठगीमा संलग्न ६ जना पक्राउ
nepalnews.com · Wed May 27 12:17:49 GMT 2026

काठमाडौँ। विदेश पठाइदिने भन्दै ठगीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका ४ का ४५ वर्षीय रामबहादुर आलेमगर छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
नेपाल प्रहरी