पत्रकारिताका नाममा सामाजिक सञ्जालमा बढ्दो विकृतिप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
nepalpress.com · Wed May 27 12:17:59 GMT 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिताको आवरणमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट भइरहेका अमर्यादित र आचारसंहिता विपरीतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता प्रतिकूल हुने गरी बढ्दै गएका सातवटा मुख्य प्रवृत्तिहरूलाई औँल्याउँदै सचेत गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ