मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुरक्षाको कारण देखाउँदै भारतमा रहेको मेसीको ‘गोट’ मूर्ति हटाइने

nepalpress.com · Wed May 27 12:18:25 GMT 2026

काठमाडौं। गत वर्ष भारत भ्रमणको सम्झनामा स्थापना गरिएको फुटबल सुपरस्टार लियोनल मेसीको विशाल प्रतिमा हावामा हल्लिन थालेपछि हटाइने भएको छ।

पूर्वी भारतको पश्चिम बंगालस्थित कोलकाता सहरमा रहेको २१ मिटर (७० फिट) अग्लो सुनौलो रंगको उक्त प्रतिमामा कामदारहरूले काँधमा डोरी बाँधेर सुरक्षित बनाउन प्रयास गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय