ओलम्पिक दिवसको अवसरमा आत्मरक्षा प्रदर्शन
gorkhapatraonline.com · Sat Jun 20 07:49:23 GMT 2026
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट्स संघको आयोजनामा आज काठमाडौँमा आत्मरक्षा प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब एक सय जना बालबालिकाको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)