मुस्ताङमा चक्रपथ निर्माण
clickmandu.com · Sat Jun 20 07:55:10 GMT 2026

मुस्ताङ । थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ ।
२०७७ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’योजनाअन्तर्गत सडक निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)