मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धन कहिले के हुन्छ भन्न सकिन्न : माधव नेपाल

farakdhar.com · Wed May 01 17:07:41 UTC 2024

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) चितवनको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)