मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा विद्यालय बस दुर्घटना एक जनाको मृत्यु

nepalnews.com · Sat Jun 20 07:59:06 GMT 2026

उदयपुर। उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)