धरानमा हर्क साम्पाङले मतान्तर बढाए, गठबन्धनका किशाेर राईभन्दा २३ सय बढी मतले अगाडि
setopati.com · Fri May 20 23:12:00 GMT 2022
सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो पारेका छन्।
मतगणनाको पछिल्लो विवरण अनुसार धरानमा साम्पाङले १३ हजार ४०५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ११ हजार ४४ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)