'पाँच पैसा राखी’ पालाम गीतिको भिडियो सार्वजनिक
news24nepal.tv · Sat Jun 20 08:01:00 GMT 2026

बेलायत। लिम्बू जातिको अत्यन्त लोकप्रिय गीत पालाम ‘पाँच पैसा राखी’ भिडियो सार्बजनिक गरिएको छ। गीतकार तथा समाजसेवि होमा पाहिम लिम्बू यु ट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरिएको हो। युके बेलायत निबासी श्रस्टा होमा पाहिम लिम्बु र राज कुमारी कन्दङ्वा लिम्बुको निर्माणमा तयार गरिएको सो पालाम गीतमा जिन्दगीका सुख दुख, प्रेम तथा लिम्बू सास्कृतिक विषयवस्तु झल्किएको छ।
‘पाँच पैसा राखी’ पालाम राज कुमारी कन्दङ्वाको शब्द र चर्चित पालाम गायिका मनु नेम्बाङ र शिव कुमार सम्बाहाम्फेको स्वर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)