जनकपुरमा बौलाहा कुकुर आतंक, २० बढीलाई घाइते बनायो
nepalviews.com · Sun Apr 17 17:15:38 GMT 2022
जनकपुरधाम। उपमहानगरपालिकामा एक बौलाहा कुकुरले टोकेर २० जना बढी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भई रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)