निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्ता आह्वान
kendrabindu.com · Sat Jun 20 08:06:55 GMT 2026

काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त दरखास्ता आह्वान गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ