तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
clickmandu.com · Sat Jun 20 08:07:22 GMT 2026

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन् ।
आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)