‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी
khabarhub.com · Sat Jun 20 08:09:47 GMT 2026

इनरुवा – जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब आठ लाख लागतमा खेती सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)