सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
khabarhub.com · Sat Jun 20 08:12:18 GMT 2026

काठमाडौं
– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ