तीन प्रदेशमा लागिरहेको छ बादल, तराईका केही स्थानमा हुस्सु-कुहिरो
setopati.com · Thu Dec 21 00:27:00 GMT 2023
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)