पत्रकार सम्मेलन मार्फत चेस महासंघको अपील
rajdhanidaily.com · Wed May 27 12:49:39 GMT 2026

काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिव विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसहमत अस्वीकृत भएको प्रेस सम्मेलन मार्फत जानकारी गराएका छन्।
वरिष्ठ उपाध्यक्षले विधानको अन्तर्गत एक चौथाई प्रतिनिधिहरुको हस्ताक्षर सहित मिति २०८३ वैशाख १२ गतेका दिन अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ
बागमती प्रदेश