‘लालीबजार’ विरुद्ध सर्वोच्चमा नयाँ रिट : विपक्षीलाई छलफलमा बोलायो
onlinekhabar.com · Wed May 27 12:39:00 GMT 2026

काठमाडौं । चलचित्र ‘लालीबजार’ सम्बन्धी दायर नयाँ रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । नेपालगञ्जकी बसन्ती नेपाली बादीले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)