सहकारीमा १ करोड नाघे सेयर सदस्य, ९ खर्ब बढी कर्जा प्रवाह
corporatenepal.com · Wed May 27 12:41:40 GMT 2026

काठमाडौं । नेपालको सहकारी क्षेत्रमा खर्बौ रुपियाँको सेयर पुँजी र बचत परिचालन भएको छ । आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण अनुसार देशभर सहकारी संस्थाहरूको सङ्ख्या ३२ हजार ३ सय २५ पुगेको छ।
यी सहकारीहरूमा कुल १ करोड १ लाख ६० हजार ९ सय ६३ जना सेयर सदस्य आबद्ध रहेका छन् भने कुल सेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रुपियाँ पुगेको छ । यसैगरी सहकारी क्षेत्रले १० खर्ब २९ अर्ब ५७ करोड रुपियाँ बचत परिचालन गरी ९ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)