‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी
canadanepal.com · Sat Jun 20 08:19:50 GMT 2026

सुनसरी - जिल्लाको हरिनगर गाउँपालिका–३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब रु. आठ लाख लागतमा खेती सुरु गरेको हो ।
मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायररहोल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए। “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)