मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सभामुखसँग रुष्ट भए आफ्नै पार्टीका सांसद, पदबाट हटाउने प्रस्तावको तयारी

farakdhar.com · Wed May 01 17:32:30 UTC 2024

अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन गरेकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा)का रिपब्लिकन सभामुख माइक जोनसनलाई हटाउन आगामी साता प्रस्ताव पेस गर्ने योजना बनाएको बुधबार बताएका छन् ।

जर्जियाकी रिपब्लिकन कांग्रेस सदस्य तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मार्जोरी टेलर ग्रिनले जोनसनमाथि ‘विश्वासघात’ गरेको आरोप लगाइन् । ‘माइक जोनसन वासिङ्टन डिसीको घृणित व्यापार मोडेलमा सदाका लागि युद्धको कोषमा सामेल हुनुभयो,’ पत्रकारहरूसँग ग्रिनले भनिन्, ‘आगामी साता म यो प्रस्तावलाई भ्याकेट गर्न गइरहेको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)