मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटै गोठमा ५७ गाई संरक्षण

ratopati.com · Thu Nov 27 19:51:00 GMT 2025

बागलुङ । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो ।

विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)