भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन
khabarhub.com · Wed May 27 13:01:33 GMT 2026

दोलखा – जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)