विशेष महाधिवेशनपछि पहिलो भ्रातृ संस्थाको महाधिवेशन गर्दै कांग्रेस
setopati.com · Wed May 27 12:59:03 GMT 2026

नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल थारू संघको प्रथम महाधिवेशन गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार यही जेठ १६ र १७ गते सानेपामा महाधिवेशन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)