विश्वकपमा आज राति जर्मनी र आइभरी कोस्ट आमने सामने
kharibot.com · Sat Jun 20 08:30:00 GMT 2026

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ई मा आज राति जर्मनी र आइभरी कोस्ट आमनेसामने हुँदैछन् । टोरन्टोमा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)