अहिलेको व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट छन्, वर्षापछि आन्दोलन हुन्छ– कमल थापा
setopati.com · Sat Aug 02 16:43:00 GMT 2025

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको बताएका छन्।
संविधानले दिएको अधिकार अनुसार नै वर्षापछि व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने पनि उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)