मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछाने जेल तोडेर भागेको विषयलाई मानव अधिकार आयोगले भन्योः फौजदारी अपराध

clickmandu.com · Wed May 27 13:05:43 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गैरकानूनी रूपमा कारागारबाट बाहिर निस्किएको ठहर गर्दै यसलाई फौजदारी अपराध भनेको छ ।

आयोगको प्रतिवेदनले लामिछानेको रिहाइलाई कानून विपरित व्याख्या गर्दै यसमा संलग्न लामिछाने स्वयं, कारागार प्रशासक र राजनीतिक नेताहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)