दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा
nepallive.com · Wed May 27 13:07:40 GMT 2026

काठमाडौं– आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।
बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ । सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ