‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
lokaantar.com

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा 'इसेवा ह्याकाथन २०२६' (eSewa Hackathon 2026) आयोजना गर्ने भएको छ ।
वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)