निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
nepalnews.com · Sat Jun 20 08:42:34 GMT 2026

काठमाडौँ। सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त दरखास्ता आह्वान गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्ययोजना पेस गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)