मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागढुंगा–नौबिसे–मलेखु सडक खण्डको पहिरो नियन्त्रण गर्न द्रुत टोली परिचालन

clickmandu.com · Sat Jun 20 08:40:05 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा मनसुनजन्य विपद् र पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्काल सडक खुलाउन द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

वर्षाका कारण सडक अवरुद्ध हुनसक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी आवश्यक हेभी इक्विपमेन्ट (एस्काभेटर, ब्याकहो लोडर र टिपर) र जनशक्ति तयारी अवस्थामा राखिएको आयोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय