युद्धका कारण इन्धनको मूल्य बढे पछि उडान कटौती गर्दै एयर इन्डिया
barnanmedia.com · Wed May 27 13:10:31 GMT 2026

एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ ।
फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)