उदयपुरमा स्कुल बस दुर्घटना: एकको मृत्यु, ३० जना घाईते
kharibot.com · Sat Jun 20 08:50:00 GMT 2026

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–०७ जोगीटोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)