दसैं-तिहारको तयारी
nepalsamaya.com · Mon Sep 11 23:45:00 GMT 2023
सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दशैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती। यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ। तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Sep 12, 2023| 05:30 मंगलबार, भदौ २६, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)