‘लालीबजार’का केही शब्द नसुन्ने बनाउन अदालतको आदेश
corporatenepal.com · Wed May 27 13:20:04 GMT 2026

काठमाडौं । विवादित चलचित्र लालीबजारका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
रोशनी वादीले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ