सुरक्षाकर्मीमाथि दोहोरो मापदण्ड : एकातर्फ कारबाही, अर्कोतर्फ जीवन रक्षाका लागि गोली चल्यो
baahrakhari.com · Wed May 27 13:24:57 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनसँगै सुरक्षाकर्मी दोहोरो मारमा परेको देखिन्छ ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा हालका आईजीपीद्वय जेनजी प्रदर्शन हुँदाका प्रहरीका एआईजी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका एआईजी नारायणदत्त पौडेललाई पनि विभागीय कारबाही सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)