मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

himalpress.com · Sat Jun 20 08:52:45 GMT 2026

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ। यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो।

परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ भने पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्यसचिव तोकिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)