प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि प्लास्टिक बोतलको अन्त्य, मेलम्ची पानी सीधै प्रयोग गरिने
barnanmedia.com · Sat Jun 20 08:45:57 GMT 2026

प्रधानमन्त्री बालेन शाहले सरकारी निवास बालुवाटारमा प्रयोग हुँदै आएको प्लास्टिक पानी बोतल प्रयोग तत्काल रोक्न कडा निर्देशन दिएका छन्। अबदेखि मेलम्ची खानेपानीलाई प्रत्यक्ष रूपमा धाराबाट प्रयोग गर्ने व्यवस्था मिलाइने भएको छ।
निर्देशनपछि सम्बन्धित निकायहरू सक्रिय बनेका छन्। पानीको गुणस्तर परीक्षण, पाइपलाइन निरीक्षण तथा ट्याप व्यवस्थापनका काम तीव्र गतिमा अघि बढाइएको छ। प्राविधिक टोलीले बालुवाटारको प्रारम्भिक निरीक्षण समेत सम्पन्न गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह