नमुना सभाहल निर्माण स्थलबारे विवाद, १ करोड फ्रिज हुने जोखिम
nepalpress.com · Wed May 27 13:31:58 GMT 2026

कैलाली । चालु आर्थिक वर्षमा विनियोजित नमुना सभाहलको १ करोड रुपैयाँ बजेट फ्रिज हुने जोखिम बढेको छ । कैलालीको घोडाघोडी नगरपालिका-१० मा निर्माण गर्ने योजनासहित विनियोजित बजेट निर्माणस्थल विवादका कारण फ्रिज हुने अवस्थामा पुगेको हो ।
उक्त योजना कार्यान्वयन गर्न सामाजिक विकास कार्यालयले टेन्डर आह्वानसमेत गरिसकेको छ । तर, वडा नम्बर १० का वडाध्यक्ष विजयराज स्वारले दुई फरक–फरक स्थानमा दुई समूहलाई निर्माणस्थलबारे गरेको सिफारिसका कारण अहिले विवाद चर्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)