बूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि
gorkhapatraonline.com · Sat Jun 20 08:57:51 GMT 2026
१०औँ राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ ।
कीर्तिपुर कभर्डहलम भएको फाइनलमा बूढानीलकण्ठ ग्रान्डी स्टार्सलाई ५०–३७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । बूढानीलकण्ठले १३–६, १४–७, १३–१४, १०–१० को प्रदर्शन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)