हत्या आरोपमा आमाछोरा पक्राउ
clickmandu.com · Sat Jun 20 08:57:50 GMT 2026

कालीकोट । एक बृद्धको हत्योको आरोप आमाछोरा दुवैलाई पक्राउ गरेको छ।
४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमाछोरा दुवैलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
नेपाल प्रहरी